मिर्गौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
फागुन १८,काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी मन्त्रिपरिषदको बैठक बोलाएका छन् | सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक आज साँझ ५...