सञ्चारमन्त्री गोकुल बास्कोटाले अश्लिल शब्द बोल्दै ७० करोड कमिसन मागेको अडियो सार्वजनिक (अडियो सहित )
फागुन ८, काठमाडौं | सरकारका प्रवक्ता एवम सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएको छ | एक स्वीस कम्पनीको...