संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिए शुभकामना
असोज ३, काठमाडौँ | संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् | भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...