बालेनको अभिव्यक्तिमा कुनै आपत्ति छैन, तर, न्युरोडमा महानगरले गरेको क्रियाकलाप काननुसम्मत छैन: यातायातमन्त्री महासेठ
जेठ १३, काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर...