ट्याक्सी चढेर बाहिरिए निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट (९ तश्वीर)
मङ्सिर ५, काठमाडौँ | निवर्तमान श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट श्रम मन्त्रालयबाट ट्याक्सी चढेर सिंहदरवारबाट बाहिरिएका छन् । श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्वोधन गरेर उनि श्रम मन्त्रालयबाट...