प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने
चैत ७, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसबाट उत्पन्न तनाबका कारण देशले खेल्नु पर्ने भूमिका र नियन्त्र,रोकथाम सम्बन्धि आवश्यक पूर्व तयारीबारे प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् |
प्रधानमन्त्री...