पूर्वराजा ज्ञानेन्द्रले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना
फागुन २०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् |
दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको उनका पूर्व प्रमुख स्वकीय...