सवारी दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दु:ख व्यक्त
मङ्सिर ७, काठमाडौँ | नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी...