‘विप्लव’ समूहका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ
भदौ २७, बाजुरा | सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट नेकपाका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ परेका छन्। शुक्रबार दिउँसो बाजुरा जिल्ला सह– सेक्रेटरी दानबहादुर खड्कालाई बुढीगंगा नगरपालिका वडा...