भदौ १५, पोखरा | गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक महिला एक उद्यम को गण्डकी सरकारले नीति लिएको बताउनुभएको छ । महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि सरकारले यस्तो नीति लिएको...