भदौ ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । आयोगहरु र प्रवास कमिटीको एकता प्रक्रिया टुंगो लगाउन सचिवालय बैठक बोलाइएको थियो...