साउन २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । बत्ती निभे पनि उनी बोलिरहे करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो ।...