सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रतिनिधिसभामा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी उजुरी हुलाकमार्फत दाङ प्रहरीमा प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय दाङमा उक्त उजुरी आइपुगे पनि...