प्रचण्ड पहिलोपटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्तम्भसहितका पूर्वाधार बन्ने
वासुदेव पौडेल | भदौ १६, पोखरा | विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् ।
तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी...