राप्रपा अध्यक्ष थापाद्वारा २० वटा विभागका प्रमुख मनोनीत (नामावलीसहित)
असार २८, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २० वटा विभाग तथा समितिहरुका प्रमुख मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टीको विधानअनुसार प्रमुखहरु मनोनीत गरेको प्रवक्ता भुवन पाठकले जानकारी...