मन्त्री विकास लम्सालले गरे पूर्वसांसद जोशीमाथि कडा प्रहार, जोशीको ओठमुख नै सुक्यो (भिडियो)
पर्वत । गण्डकी प्रदेश मन्त्री विकास लम्सालले पूर्व सांसद अर्जुनप्रसाद जोशीमाथि कडा प्रहार गरेका छन् । कम्युनिष्ट सरकार आउँदा साथ यति चाँडै नेपाली काँग्रेसमा विचलन आएको भन्दै उनले पूर्व सांसदलाई...