नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गर्छौ: सभापति देउवा
फागुन २४, काठमाडौँ | नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताउनुभएको छ ।
नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका...