प्रेम सुनार | असोज २, बुटवल | मंगलवार विहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतार-हतार गाडीमा चढ्दै थिए । सोही बेला उनको एक दृश्यसंग आँखा जुध्यो...