समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो: प्रधानमन्त्री ओली
असोज २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्यमा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको...