प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ: मुख्यमन्त्री राउत
फागुन १०, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी...