गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ: गृहमन्त्री थापा
जेठ ७ भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा...