गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यकछ: मुख्यमन्त्री गुरुङ
पोखरा, २७ जेठ | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ ।
गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका...