कर्णाली प्रदेशका सबै मन्त्रीहरुको सम्पत्ती सार्वजनिक, कसको कति ?
जेठ २३, सुर्खेत । कर्णाली प्रदेशका सबै मन्त्रीहरुले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलबार कर्णाली प्रदेशमा रहेका सात वटा मन्त्रालयहरुका मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक...