2026-09-02 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाको निचोड

फागुन ८, गुल्मी । गुल्मीमा मंगलबार भएको एक कार्यक्रममा निर्वाचन स्वतन्त्र हुन नसकेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । 

जिल्ला निर्वाचन कार्यलयको आयोजनामा स्वच्छ, स्वतन्त्र निर्वाचन र निर्वाचनमा समावेशिता  विषायक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो निचोड निकालेका हुन् । कार्यक्रममा निर्वाचनमा नागरिक, कर्मचारी, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन कार्यलय, नागरिक समाज लगायतको भूमिकाको बिषयमा छलफल भएको थियो ।

 त्यस्तै  राजनीतिक दलले महिलालाई प्रदेशमा उपसभामुख, स्थानिय तहमा उपप्रमुख तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि समानुपातिकतर्फ मात्रै सिमित गर्न खोजेको लगायतका विषयमा पनि अन्तरक्रियामा आवाज उठेको थियो । तर आजभोति जसरी पनि चुनाव जित्नुपर्ने प्रवृत्तिका कारण निर्वाचन स्वस्च्छ हुन नसक्ने सहभागिहरुले बताएका थिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

२०१५ साल फागुन ७ गते भएको पहिलो निर्वाचनको सन्दर्भमा गतबर्षदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो । -हुमाकान्त पोखरेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली