प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक, समृद्ध प्रदेश बनाउने साँसदहरुको प्रतिबद्धता
माघ २१, सुर्खेत | ६ नम्वर प्रदेशको पहिलो प्रदेशसभा बैठक आइतबार सम्पन्न भएको छ । डिभिजन सिंचाईको सभाहलमा बसेको पहिलो बैठकमा बोल्ने राजनीति दलहरुले अबको ५ बर्षमा ६ नम्बर प्रदेशलाई...