संविधान संशोधनलाई प्राथमिकता दिनुपर्छ: यादव
भदौ २८, विराटनगर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले...