माघ १२, जनकपुरधाम | प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्र रूपमा भइरहेको छ ।
सोका लागि शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षको...