सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर
रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ...