बम हमलापछि वाम गठबन्धन रोल्पाले दियो यस्तो कडा पतिक्रिया
कात्तिक २५, काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको दावि गरेको छ...