प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस
पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन...