बैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत ३४ जिल्लामा जारी मतदान अपरान्हसम्म ७० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले अहिलेसम्म काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको...