बैतडीमा एउटामात्रै अपाङ्गमैत्री मतदानस्थल
बैशाख ११, बैतडी । बैतडीमा रहेका १२० मतदानस्थलमध्ये एउटामात्र अपाङ्गमैत्री मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा रहेको शोभा माध्यमिक...