जेठ १, भक्तपुर । भक्तपुर नगरपालिकामा मतगणना भैरहेको छ ।
नेपाल मजदुर किसान पार्टीका मेयर उम्मेदवार सुनील प्रजापतिले ७१ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३१...