पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
काठमाडौँ | पोखरामा केही दिनअघि भएको एक महिलाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यही...