पृथ्वीको सबैभन्दा पौष्टिक आहारको खुलासा, जुन गाईको दुधभन्दा तीन गुणा बढी
काठमाडौँ | हालै वैज्ञानिकले डिप्लोपटेरा पङ्क्टाटा नामक साङ्लाको प्रजातिले उत्पादन गर्ने दुध गाईकोभन्दा तीन गुणा बढी पौष्टिक हुने दाबी गरेका छन्। वैज्ञानिक खोजमा यो दुधमा प्रोटिन, बोसो र चिनी प्रशस्त...