गोली चलाएर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्यो
काठमाडौँ | सप्तरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । आइतबार बिहान दुई राउण्ड हवाई फायर गरेर प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरी वडिबिरपुर १...