मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एकजना भक्तपुरबाट पक्राउ
माघ २०, भक्तपुर । प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएर ठगी गर्दै हिँडेको अभियोगमा धनकुटाका राजु थापालाई प्रहरीले आज पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीले फलाँटे–९...