प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै
माघ १६, कञ्चनपुर । कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पु¥याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन ।
खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा...