पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास"/>

2026-07-11 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिने बाख्रापालन तालिम सम्पन्न

2017-01-29

पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास वडा समितिका २० जना महिलाहरुलाई  दिइएको उक्त तालिम सम्पन्न भएको हो । तालिमबाट आफूहरुले धेरै ज्ञान पाएको कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन् । तालिमबाट बाख्रा तथा पशुमा लाग्ने रोग र त्यसको समधानको लागि आवश्यक समधानका उपायहरुको बारेमा जानकारी हासिल गरेको सहमागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा निमित्त महिला विकास अधिकृत तारा देवी सुनुवार, पशु चिकित्सक विमल प्रसाद शर्मा, राजेन्द्र सुवेदीले सहजीकरण गरेका थिए । 

आयआर्जन अभ्यासका लागि तालिममा सहभागी महिलाहरुलाई जनही तीन हजार पाँच सय रुपैयाँका दरले सहयोग समेत हस्तान्तरण गरिएको सहायक महिला विकास निरिक्षक रिता थापाले जानकारी दिइन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या