२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मुक्तहलिया पुर्नस्थापनाका लागी दार्चुलामा आएको पहिलो किस्ताको रकम खर्च भएन्

२०७३, १६ माघ आईतवार ०९:३६

माघ १६ दार्चुला । मुक्त हलिायाहरुको पुनस्थापनाका लागी दार्चुला जिल्लामा ५२ परिवारका लागी घर निर्मा, जग्गा खरिद र घर मर्मतका लागी आएको रकम आर्थिक वर्षको ६ महिला वित्नै लाग्दा समेत खर्च हनु सकेको छैन ।

नेपाल सरकारले देशभरीका मुक्तहलियाहरुको पुनस्र्थापनाका लागी बजेट निकासा गरि २०७३÷७४ भित्र काम सम्पन्न गर्न दार्चुला जिललामा ५२ परिवारका लागी बजेट निकासा गरेको भएपनि जिल्लामा अहिले सम्म १५परिवारले पहिलो किस्ताको रकम नलिएको मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी नरबहादुर गठुन्नाले जानकारी दिनुभएको छ ।

जिल्लामा १६ घर निर्माण, २० घर मर्मत र जग्गा खरीदका लागी जम्मा १६ परिवारको लागी बजेट निकासा भएको थियो । जग्गा खरिदमा जम्मा ७ जनाको निबेदन परेको भएपनि अहिले सम्म २ परिवारले मात्र रकम बुझेको र ५ जना अहिले सम्म सम्पर्कमा नआएको सुचना अभिकारी ठगुन्नाले जानकारी दिनुभयो । 

त्यस्तै घर मर्मतका लागी २० परिवार छनोटमा बरेका र अहिले सम्म १० परिवार सम्पर्कमा नआउदा गत वर्षको जस्तै यो वर्ष पनि हलिया पुर्नस्थापनाका लागी आएको बजेट फ्रीज जान सक्ने भएकाले फागुन १५ गतेभित्र सम्पर्क राख्न मालपोत कार्यालय दार्चुलाले सबैलाई आग्रह गरेको छ । यो आर्थिक वर्षमा घर निर्माण, घर मर्मत र जग्गा खरिद गर्नका लागि ४३ परिवार छनोटमा परेका थिए । -राम धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी