मदिरा पार्टीमा कांग्रेस नेताबीच कुटाकुट, दुवै घाइते
भदौ १०, काठमाडौँ । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच मदिरा पार्टीमा कुटाकुट भएको छ ।
आइतबार राति जिल्ला समन्वय समितिको सरकारी निवासमा...