भैँसीले उल्टै बाघलाई कसरी मार्यो?
भदौ ६, काठमाडौं । सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ।
तर मकवानपुरमा भैँसीले बाघ मार्यो। धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ। यो कसरी सम्भव भयो?
मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा...