सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न
असोज २०, पोखरा । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ ।
असोज ९ देखि सुरु भएको खेलाडी छनोट बुधबार सम्पन्न भएको हो । छनोट अन्र्तगत तेक्वान्दो...