जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिल"/>

2026-09-11 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

गाउँको विद्यालयमा प्रोजक्टर बाट कक्षा शिक्षण


जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिले शहर वजारका नाम चलेका विद्यालयहरुमा समेत प्रोजेक्टर बाट कक्षा शिक्षण हुँदैन्,तर पाँचथरको एउटा ग्रामिण भेगमा रहेको एउटा विद्यालय छ ।

जहाँ एक वर्ष अघि देखि निमावि देखि उच्च मावि तह सम्म प्रोजेक्टर बाट कक्षा शिक्षण भइरहेको छ। 

यति मात्रै नभएर त्यस विद्यालयमा अहिले इन्टरनेट समेत जडान गरी देश विदेशमा कस्तो ढंगबाट शिक्षण गर्दा प्रभावकारी हुन्छ,भनेर विद्यार्थीलाई जानकारी दिँदै शिक्षण समेत गर्ने गरिएको छ । 

सदरमुकाम देखि झण्डै ५० किलोमिटर टाढा अवस्थित सराङडाँडा ४ मा अवस्थित दुर्गा उच्च मावि अहिले सदरमुकाम लगायत शहर वजारका विद्यालय भन्दा भौतिक पूर्वाधार लगायत शिक्षण क्रियाकलापका अन्य गतिविधी समेत कम छैन् ।

अलिहे यस विद्यालयले कक्षा ६ देखि १० सम्म प्रोजेक्टर बाट कक्षा शिक्षण भइरहेको विद्यालयका प्रधानाध्यापक चित्र सम्हाम्फेले वताउनुभयो । उहाँले भन्नुभयो,“मुलकले सूचना र प्रविधि बाट यति धेरै फड्को मारिसक्यो,अहिलेको आवश्यकता र विद्यार्थीको इच्छा,चाहाना बमोझिम हामीले प्रोजेक्टर बाट कक्षा संचालन गरेका हौ,जसले गर्दा विद्यार्थीलाई पनि पठनपाठनको निम्ति धेरै सहज भएको छ ।”

जिल्ला शिक्षा कार्यालय र विद्यालयको आन्तिरक खर्च बाट प्रोजेक्टरको ब्यवस्था गरिएको उहाँले वताउनुभयो । जिल्लाको ग्रामिण भेगका कमै मात्रै विद्यालयले प्रोजेक्टर बाट कक्षा शिक्षण गर्ने गरेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट