रामेछापमा परीक्षार्थी लक्षित प्रवचन सम्पन्न
वैशाख २०, प्रज्वल पौडेल, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा परीक्षार्थीहरुले परीक्षामा गर्ने गल्ती र सुधार गर्नसक्ने उपायका विषयमा प्रवचन कार्यक्रम गरिएको छ । सोमबार मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा त्रिभुवन...