जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा
प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले...