

शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी ९ हजार २ सय ३५ रुपैया पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गरिएको जेसीज सप्ताह मुल संयोजक समेत रहनुभएका कार्यकारिणी उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उक्त अवसरमा जेसीजका कोषाध्यक्ष बसन्तराज अधिकारी, सदस्यहरु मीनराज भाट, दीपक शर्मा, किरण न्यौपाने, पूर्व अध्यक्ष सुशील प्रकाश आचार्यलयगायतको उपस्थिति रहेको थियो ।



