2026-07-25 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चितुवाको आतंक ,स्थानिय त्रसीत

doti sajha sabalप्रकाश बम/ बैशाख २०, डोटी ।  डोटीमा चितुवाको आतंक मच्चिएको छ । आईतबार फेरी आक्रमणबाट अर्को महिला घाईते भएकी छन् । नुहाउन जाने क्रममा अमर कोट भन्ने ठाउमा कपल्लेकी–७ बस्ने ३० वर्षिया कलावती विकमाथि चितुवाले आक्रमण गरेको हो ।

आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिम बहादुर मल्लले बताए । बिकले कपडा धुन लगेको वाटाले प्रतिकार गरी नजिकैको घरमा गएर ज्यान जोगाउन सफल भएको बताईन् । उनको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ । यसअघि पनि नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतिय नागरिकको मृत्यू भएको थियो भने एक महिला माथि आक्रमण समेत गरेको थियो । यी तिन वटै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयले आशंका गरेका छन् ।

चितुवा पक्रन बर्दिया राष्ट्यि निकुञ्जबाट पशु चिकित्सक टोलि आए पनि पक्रिन भने सकेको छैन । दिउँसोको समयमा कुलपातेबाट स्पष्ट तरीकाले सो तिचुवा पारी बन अथवा ढुङ्गामा बसेको देखिने गरेको स्थानियले बताए । यसरी देख्दा त्यहाँका स्थानिय त्रसीत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ