2026-07-02 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन

 पर्वत
पर्वतको संकरपोखरी ८ स्थित वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरीएको छ । विद्यालयालई अभmै व्यवस्थित र फरक तरीकावाट अध्यन अध्यापन गराउन विद्यालयमा आज अभिभावक भेलाको आयोजना गरी विद्यालय व्यवस्थापन समिति गठन गरीएको हो ।

श्रीकृषण वहादुर विश्वकर्माको अध्याक्षतामा ९ सदस्यिय समिति गठन गरीएको हो । जसको सदस्यहरुमा थुम बहादुर नेपालि, धनबहादुर विश्वकर्मा, कुलबहादुर विश्वकर्मा, शुकराज विक, उमा नेपाली, कुमारी नेपालि, नारायण सापकोटा र चित्र बहादुर विश्वकर्मा रहनु भएको छ । साथै समितिको सदस्य सचिव विद्यालयका प्रधानध्यापक हरीप्रसाद तिवारी रहनु भएको छ ।

त्यसै गरी जुद्ध बहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्थिय शिक्षक अभिभावक संघ समेत गठन गरीएको छ । निजि स्रोत सहित सात जना शिक्षकहरुले अध्यापन गराउदै आएको विध्यालयमा जम्मा ८६ जना विद्यार्थीहरु मध्ये ८५ जना दलित र १ जना ग्रैहदलित विद्यार्थीहरुले अध्यन गर्दै आएका विध्यालयका  प्रधानध्यपक हरी प्रसाद तिवारीले जानकारी दिनु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध