तेह्रथुमको सक्रान्तिबजारमा ऐतिहासिक मदन मेला सुरु
प्रकाश धौलाकोटी/बैशाख २, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्दै आएको पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला हिजोबाट सुरु भएको छ । मेलाको ईवा–६ निवासी वयोवृद्ध ९९ वर्षीय रत्नबहादुर...